नक्सा बनाउने हात
चुलबुले बालकको बाटुले नीलो आँखाजस्तो छ
मेरो देशको नक्सा
बिस्तारै कोर–
सानै केरमेटले पनि नानीमा चोट लाग्न सक्छ !
माथिमाथि– धारिला पिरामिडजस्ता हिमश्रृङ्खला छन्
माझमा– ढाका टोपीझैं अग्लिएका पहाड, देउराली छन्
अलि तल– आमाको…