साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

निर्दोष एन पी

कविताः एकनास 

मलाई पोल्छु भनेर हरेक दिन बिहानीपख डाँडाको टुप्पोबाट उफ्रिने शुर्यपनि मलाई पछ्याउँदा पछ्याउँदै थाक्छ र साँझ परेपछी हाँम फाल्छ रातको बिस्तारामा हुबहु तिमी जस्तै ! फेरि जून आउँछ त्यही बाटो हुँदै तिमीलाई…

कविताः भोक लागेका मान्छे

आँखाबाट हाम्फाल्नै लागेका आँशुहरूलाई प्रेमपत्र लेख्दै आमाले रिसाइरहेको चुलोतिर हेरिन् – त्यो इशारा थियो मलाई छोरा, जा दाउरा लिएर आइजा ! म सरासर वनतिर हिँडे हिजो जस्तैगरि काँधमा बन्चरो भिरे ! हिँडिरहे, हिँडिरहे अहँ ! भेटिन,…