दाल, भात र तरकारी पाकी रा’छ भान्सामा। र सँगै पकाउने नारी पाकी रा’छ भान्सामा। भोलि सुस्केरा हाल्दै बस्ने ठाम हुन्थ्यो...