कुँवरको ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ बजारमा
लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ । जुममार्फत शनिबार पुस्तकको भर्चुअल विमोचन गरिएको हो ।
पुस्तकमा लेखक कुँवरले लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध र रूढिवादी नेपाली समाजमा आफ्नो…