साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

निरज दाहाल

जँड्याहाको मन्तव्य

धुम्रपान र मद्यपान स्वास्थ्य, परिवार, टोल छिमेक र भविष्यका लागि हानिकारक छ । जँड्याहाका लागि के दिन के रात ? के गाउँ के सहर ? के बार के भट्टी ? के सस्तो के महँगो ? के खुसी के दुःखी ? के समाज के परिवार ? के भविष्य के वर्तमान ? के गीत के…

प्रतिस्पर्धी तृतीय निबन्ध : आमाको पछ्यौरी

भोकले रन्थनिएँ । स्कुलबाट आएको थिएँ । घरमा आमा भेटिनँ । लागेको भोक फेरि गुणामा परिणत भयो । बारी गएँ, देखिनँ । गाउँको चर्चित किराना पसल गएँ, भेटिनँ । छिमेकीको घर चाहारेँ, तर सोधिनँ । भोकले आन्दोलन गर्दै थियो । त्यसमाथि पनि आमा नदेखेपछि…

ज्यानमारा गणित

जिन्दगीमा के पढियोले खासै अर्थ नराख्ने रहेछ । जिन्दगीमा कसरी पढियो भन्ने कुराले अर्थ राख्ने रहेछ । के पढियो त परको कुरा भइगयो । किन पढियो नै मुख्य कुरा रह्यो । यस्तै-यस्तै अल्याङटल्याङ भाको छ पढाइ । खासमा म एउटा विषयको कोणमा उभिएर…

सङ्कटकालः खोलैखोला

किताबको पानामा आफ्नो नाम देखे कम्ता खुसी लाग्दैन । किताबको पानामा आफ्नो थर भेटे खुब ठूलो मान्छे जस्तो लाग्छ । तर यो बाल्यकालमा हो । अहिले आफ्नो जिल्लाको हो भन्दा नजिकको लाग्छ । यो पनि त्यस्तै हो । अहिले केही लाग्दैन । आफ्नो थरको…

हजुरबुवा ! बाटो एउटै हो, चौतारीमा पर्खनू है ?

“कान्छा दाहाल” उपनाम नै काफी थियो । पाँच भाइ छोरा र दुई बहिनी छोरीका एक्ला मालिक हजुरबुवासँग जग्गाको नाममा आँखाले भ्याउञ्जेल । अहिले त कथा झैँ भइगए । आँखाले भ्याउञ्जेलको जग्गा आँखा झिमिक्क गरुञ्जेलमा सीमित । हजुरबुवासँग मेरो किस्सा…

कमल चौधरी

सरस्वती उच्च मा.वि. इटहरा, मोरङ विज्ञान पढाउनेहरू यसै पनि खत्रा लाग्छन् किनकि विज्ञानमा हिसाब पनि हुन्छ । हिसाब भनेको मेरा लागि बारबार घोचिरहने कुनै काँडा हो जस्तो लाग्छ । विज्ञान कसैको हातमा पऱ्यो भने वरदान बन्छ तर कसको हातमा…

ऊ हेर्दाहेर्दै बगेकी थिई

जब बेजोडले पानी पर्छ, जब खोलामा बाढी आउँछ, जब गोठमा जनवारहरू चर्काे आवाजमा कराउँछन्, जब मान्छेको आँखामा डरको घुम्टो ओडिन्छ, तब मेरो आँखामा मोरङ जिल्लाको बक्राहा खोला नाच्दछ । मैले वसन्तलाई मेरो जिन्दगीबाट पन्ध्रवटा डिलपछाडि लगेँ भने…

कविताः देशको आयु

नालापानीमा पुर्खा लडेको खबर पढेपछि कुनै बालकले आमालाई प्रश्न गर्छ – “आमा ! देश कसले बचाएको ?” बालकले जवाफमा योद्धाहरूले भन्ने पाएपछि बालकले बनाउँछ आँगनमा एक सिमाना र, तोक्छ जमिन यो तेरो यो मेरो हो । आफ्नो किल्लामा…

रवीन्द्रनाथ टैगोरको कथाः अन्तिम प्यार

कला क्याम्पसका प्रोफेसर मनमोहन घरमै बसेर साथीहरुसँग मनोरञ्जन गरिरहेका थिए । ठीक त्यसै बेला योगेश बाबु कोठामा प्रवेश गरे । योगेश बाबु कुशल चित्रकार थिए । उनले केही समय अघिमात्र स्कुल छोडेका थिए । उनलाई देखेर एउटा व्यक्तिले भन्यो , ‘योगेश…

भित्तामा कविता शृंखला ५

गाउँमा साहित्य चेतना जगाउने उद्देश्यले कवि सञ्जय सुमनले आफ्नो गाउँका भित्ताहरूमा कविता कोरिरहेका छन् । काठमाडौँमा शिक्षण पेशा गरिरहेका कवि सञ्जय सर्लाही हरिपूर्वाका स्थायी बासिन्दा हुन् । कविताजस्तो सशक्त माध्यम आफ्नो गाउँठाउँमा…