कविता अंश २०७७ जेष्ठ १८, आईतवार १४:१० 0 कहिलेकाहीँ सपनामा कति राम्रा कविता देख्ने गर्छु बिहान उठेपछि प्रायः सबै हराएर जान्छ सधैँ पछि लाग्छु भेटाउन खोज्छु सधैँ झैँ केही अंश हात लाग्छ र फेरि, तड्पिन बाध्य हुन्छु हिजाे राति देखेको कविताका केही अंश यस्ताे भेटियाे…