बाउको बाउले रोपेको वरपीपलको जोडी भन्थे जो मेरो घर मास्तिरको चौपारोमा छ बाह्रैमास झ्वाम्म! सिजन सिजनमा चराहरूको आवतजावत भइरहन्छ खासगरी...