साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

निधन

लेखक रामप्रकाश समथिङको निधन

पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) को निधन भएको छ। उहाँको ५४ वर्षको उमेरमा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा बिहीबार साँझ निधन भएको समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी…

चित्रकार प्रकाश थापालाई मातृशोक

चितवन निवासी चित्रकार प्रकाश थापालाई मातृशोक परेको छ । उहाँकी ९० वर्षीया आमा वेद्कुमारी थापाको बिहीबार साँझ निधन भएको छ । वि.सं. १९९० साल साउनमा सिन्धुपाल्चोकको आठघरेमा जन्मनु भएकी वेदकुमारी लामो समयदेखि भरतपुर-०४ चिवतनस्थित साइँला…

साहित्यकार दीपक प्याकुरेलको निधन

अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक प्याकुरेलको ५३ वर्षको उमेरमा निधन भएको छ । न्युयोर्कको एल्म हर्स्ट अस्पतालमा जण्डिसको उपचारका लागि भर्ना भएका प्याकुरेलको उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा थप समस्या…

चित्रकार भौकाजीको निधन

चित्रकार रामकुमार भौकाजीको ७१ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि प्रोस्टेट क्यान्सरबाट ग्रसित भौकाजीको बिहीबार बिहान ५:३० बजे बानेश्वरस्थित निवासमा निधन भएको हो । रामेछाप साघुँटारमा जन्मिनु भएका भौकाजीले सोभियत कला एकेडेमी मस्कोबाट…

पोखराका कवि तेजनाथ घिमिरेको निधन

कवि तेजनाथ घिमिरेको ८३ वर्षको उमेरमा गएराति निधन भएको छ । गएराति २ः१२ मा उहाँको निधन भएको छोरा प्रकाश घिमिरेले जानकारी दिनुभयो । वि.सं. १९९६ असोज १ गते जन्मिनुभएका साहित्यकार घिमिरे ६ दशकभन्दा लामो समयदेखि साहित्य साधनामा…

साहित्यकार नगेन्द्र न्यौपानेलाई मातृशोक

'दरबार बाहिरकी महारानी' उपन्यासका सर्जक नगेन्द्र न्यौपानेकी माता लीलाकुमारी न्यौपानेको ९३ वर्षको उमेरमा देहान्त भएको छ । गोरखाको लुइँटेल भञ्ज्याङमा बस्दै आउनु भएकी न्यौपानेलाई पछिल्लो समय घाँटीको पक्षघात भएको थियो । उहाँका…

सम्झनाः याद आउने छ त्यो आवाज – केके

जनक कार्की हम रहेँ या न रहेँ कल कल याद आएँगे ये पल पल ये है, प्यार के पल चल आ मेरे सँग चल चल सोचेँ क्या छोटी सी है जिन्दगी कल मिल जाए तो होगी खुश नसिबी हम रहेँ, या न रहेँ याद आएँगे ये पल । जब सन् १९९९ मा केकेको आवाजमा यो…

साहित्यकार नेपालको निधन

साहित्यकार, पत्रकार एवम् प्राध्यापक द्वारिका नेपालको निधन भएको छ । असोज २५ गते अकस्मात मस्तिष्कघात भई अर्धचेत हुनुभएका उहाँको उपचारको क्रममा आइतबार बिहान काठमाडौँस्थित ग्राण्डी इन्टरनेसनल अस्पतालमा निधन भएको हो । जनसांस्कृतिक महासंघ…

नेपालभाषाका सशक्त कवि पूर्ण वैद्यको निधन

नेपाल भाषाका सशक्त कवि पूर्ण वैद्यको निधन भएको छ । २०७८ भदौ १० गते बिहीबार बेलुकी ललितपुरको निदान अस्पतालमा उहाँको निधन भएको परिवारिक स्रोतले जनाएको छ । उहाँको सोही दिन पशुपतिमा अन्तिम संस्कार भएको छ । कवि पूर्ण वैद्यलाई कब्जियत…

अन्तिम बिदाइ छ दिलिप साहेब

भारतीय रजतपटका महानायक दिलिपकुमारको ९८ वर्षको वयोवृद्ध उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा गत ७ जुलाईका दिन निधन भयो । भारतवर्षका सर्वाधिक सम्मानित फिल्म अभिनेता कुमार केही समयदेखि बुढ्यौली उमेरसँग सम्बन्धित रोगहरुसँग अन्तिम लडाइँ…