साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नवीन पौड्याल

व्यङ्ग्य: उपनामधारी लेखक सम्मेलन !

प्रभो! मान्छेमा कीर्तिलिप्सा भन्ने कुरा पनि पनि लागुऔषधिको जस्तै हुँदो रहेछ । नभई नहुने, नहुँदा तलतल लाग्ने यसका लागि मान्छेले अचम्म-अचम्मका करतुत र तमासा देखाउँछन् । कोही दशतले बिल्डिङबाट फाल हान्छन् त कोही आफ्नो टुप्पीले ट्रक तान्छन्…

वैश्विक परिप्रेक्ष्यमा रामायणको गरिमा र भानुभक्तीय रामायणको भावी अध्ययनका दिशा

भानुभक्त आचार्य (वि. सं. १८७१-१९२५) र रामायण'रामायण' नेपाली साहित्यमा एउटा विशिष्ट काव्यको रूपमा परिचित छ। भानुभक्तले आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट संस्कृतको अनौपचारिक रूपमा घरमै शिक्षा ग्रहण गरेका थिए। पछिबाट बाजे बुढेसकालमा…

प्रशंसापरक समालोचनाको बाढी चलेको छ

कालिम्पोङ निवासी बुबा स्व. रविचन्द्र पौड्याल र आमा जानुका पौड्यालका कान्छा पुत्रका रूपमा १५ नोभोम्बर, १९७१ मा समालाेचक नवीन पौड्यालको जन्म भएको थियो । पौड्यालका नेपाली कथा समीक्षा (२००५), आख्यान अनुशीलन (२०११), साहित्य अनुशीलन (२०१४),…

भारतका वर्तमानका केही नारी समालोचकहरू – एक संक्षिप्त अध्ययन

१. आमुख :-साहित्यमा सिर्जनाको विशेष महत्व हुन्छ। सिर्जना नै साहित्यको मूल आधार हो। नवनवोन्मेष कल्पनाद्वारा साहित्य सिर्जना हुन्छ। यही सिर्जनालाई प्रकाश पार्ने, जलप दिने समालोचना हो। साहित्यमा सिर्जना अघि अघि हुन्छ अनि समालोचना चाँहि…

जनार्दन उपाध्यायको पुलिसको डायरी : पाठकका निम्ति रोचक पुस्तक

१. विषय प्रवेशनेपाली साहित्यका लेखकहरू विभिन्न व्यवसाय र सेवामा आवद्ध रहेका छन्। आफ्नो आफ्नो सेवाका काम गर्दै भए पनि साहित्य सिर्जनामा आवद्ध छन्। कोही इन्जिनियर, कोही डाक्टर, कोही प्राध्यापक, कोही पुलिस, कोही ठेकादार,कोही सरकारी…

जिन्दगी जिउने एउटै छ बाटो, उसलाई सम्झेर

१. आमुख-साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत,…

दार्जीलिङका तीन गीतकार: एक तुलनात्मक अध्ययन

१. आमुख -अचेल गीतको अभिव्यक्ति पक्षमा ह्रास आएको र हल्का फुल्का र सस्तो भएको छ भन्ने गुनासो जनसाधारण र संगीत-पारखीवर्गबिच रहेको देखिन्छ। जे पायो त्यही शब्दमा उरण्ठेउला र पश्चिमी अन्धानुकरण गरिएका गीतका अल्बम बजारमा यत्र-तत्र उपलब्ध…

बिलोक शर्माको समयाभासभित्रको समय

आमुखनेपाली कविता साहित्यमा विलोक शर्मा 'खरेल' एउटा छुट्टै नाम स्थापित भएको छ । उनको जन्म ४ अक्टोबर, १९८३ मा डुवर्सको मदारिहाट प्रखण्डको उत्तर खयरबारीमा बाबु श्री प्रभात कुमार खरेल र आमा श्रीमती जानकीदेवी खरेलका सुपुत्रका…

“फूलका उमेरहरू”मा अप्सरा दाहालका सौन्दर्यानुभूति

कविता लेख्नेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नयाँ पुस्ताका नयाँ नयाँ कविहरूको सङ्ख्या बढ्दो देखिन्छ । नयाँ नयाँ कविहरूका नयाँ नयाँ बान्की, ढाँचा, स्वरूप, भाव, तात्पर्य, प्रस्तुतिमा नयाँ नयाँ कविता देखा पर्दैछन् । नयाँ नयाँ…

महानन्द पौड्याल: नेपाली साहित्यका एक महारथी

नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक, हकी र निर्भीक साहित्यकारको नाम हो। उनी १९ जनवरी, १९३१ मा कालिम्पोङको बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले…