फोनबुथ बन्यो रिडिङ रूम
एकताका बेलायतभरि ठाउँठाउँमा टेलिफोन सुविधाका लागि फोन बक्स हुन्थे । रातो रङको सानो आकारको त्यो बाकसलाई फोन बक्स भनिन्थ्यो ।
जुनबेलादेखि मोबाइलको प्रचलन व्यापक हुन थाल्यो, संसारभरि प्रख्यात भएको यो रातो फोन बक्स काम नलाग्ने बाकसमा…