साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नयाँ नक्सा

कालापानी हाम्रो नासो

जागौँ जागौँ नेपाली देश बचाउनलाई। तराई पहाड हिमालको मुहार हँसाउनलाई।। कहिले आउँछ कालापानी कहिले महेशपुर। कहिले आउँछ सुस्तातिर कहिले सन्दकपुर।। सिमानामा बाँध बाध्छ आफूखुशी आई। तराईका बस्ती हाम्रा डुबान पार्नलाई।। बलभद्र अमरसिंह…

धरापमा चन्द्रसूर्य

एउटा दास स्वतन्त्र भएपछि उसले मालिकको नक्कल गर्न थाल्छ भन्ने प्रचलित भनाइ छ । भारत सन् १९४७ मा स्वतन्त्र भयो । त्यसअघि १९० वर्षसम्म त भारत बेलायतको गुलाम भएर बाँचे । नेपाल कहिले अरुको दास भएर बाँच्नु परेन । औपचारिक रुपमा नेपाल कसैको…

सिसै कटाई बरु मर्नु राम्रो

लिम्पिया र लिपु हुन् हाम्रा छाती धाबा बोलेको सम्प्रभुता माथि सिसै कटाई बरु मर्नु राम्रो छोडनै हुँदैन इन्च माटो हाम्रो हेर्ने भए छ्न् सब प्रमाण लेखा सन्धि पुराना तिम्रो काँ छ देखा पल्टाऊ पौराणिक पुराण पाना भए देखिनका अंग्रेज रवाना…

स्वाधीनता र अखण्डताको लडाईंमा नझुक

दुई ढुंगाबीच चेपिएको तरुल विशाल साम्राज्य शक्तिको बीचमा अडिग देश स्वाभिमान र ठाडो शीरले बाँचेको मेरो देश नेपाल हो । साम्राज्य शक्तिको लागि सानो करेसाबारी जत्रै त्यसैले त बेलाबेलामा चिथोर्न खोजिरहन्छन् कहिले डलरको आश्वासनले त…

देश माटो हो कि जनता हो ?

मैले पढेका गैह्र आख्यान पुस्तकहरुमध्ये मोहन मैनालीका किताबहरु बारम्बार सम्झनामा आइरहन्छन् । मैनालीको ‘मान्ठा डराएको जुग’ पढेदेखि नै उनको लेखन मन पर्न थालेको हो । सरल लेखन शैली सँगसँगै लेखनको विषय वस्तुले मैनालीको लेखन बेलाबेला सम्झनामा आइ…

मातृभूमिकाे माया

संसारकै सबै भन्दा सुन्दर मेराे देश । आज म, सगरमाथा जस्तै अकासिएकी छु । हिमाल, पहाड र तराईमा रमाउँदै, लिम्पियाधुरा संगै, लिपुलेक र कालापानी लाई मन भित्र सजाएकी छु । मेरा हरेक नशा नशामा, महाकाली र गण्डकी बगाएकी छु । डाँफे र मुनाल…