नयाँ दिल्लीमा एभरेष्ट नेपाली पुस्तकालय उद्घाटन
भारतको नयाँ दिल्लीस्थित विश्वकर्मा कलोनीमा आइतबार २८ नोभेम्बरमा एभरेष्ट नेपाली पुस्तकालयको उद्घाटन गरियो । एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको तत्वाधानमा यो पुस्तकालय उद्घाटन गरिएको थियो । एभरेष्ट चेम्बर अफ कमर्स भारतीय नेपाली…