साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नम्रता गुरागाईं

कविताः आशा

आशाहरू अघि लागे, पाइला पछि छोड्दै उत्साहले शिखर चुमे रहरहरू जोड्दै । डढेलोले सिध्याइदियो साह्रा गाउँहरू दबाइमूलो खोजिराछन् अझै घाउहरू रोगी मन उठे अब दुःखपछि छोड्दै उत्साहले शिखर चुमे रहरहरू जोड्दै । लाससँग लासै रोयो एक्लै दिन…

जात

जात यता पनि दुख्यो जात उता पनि दुख्यो यता काला र गोरा भएर दुख्यो उता ठूला र साना भएर दुख्यो उहिल्यैदेखि दुखेको जात न पाक्न सक्यो, न थाक्न सक्यो पटक पटक बल्झिरहेछ देशमा बल्झिरहेछ परदेशमा बल्झिरहेछ । यता घाँटी थिचेर सजाय…