साेच तिम्रो सुधार
........................मन्दाक्रान्ता................
राेटी बेटी भनिभनि तिमी गर्दछौं बात जैले ।
बाटाे खन्छाै लुसुलुसु पसी लिम्पिया रुन्छ ऐले ।
टिस्टा सुस्ता लिपु पनि सँगै बन्न थाल्याे निसाना ।
मिच्दा मिच्दै सब दसगजा सार्न भ्यायाै…