साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नगेन्द्र सुवेदी

कविताः ह्याप्पी मदर्स डे

गणित विषयमा नेपाल प्रथम भएको उसले बुझ्न सकेन आफ्नी आमाको प्रेम र त्यागको गणित र  लैजान्छु तीर्थ भनेर छाडिआयो आमालाई वृद्धाश्रमको गेटैमा जसरी आमाले उसलाई बजार लैजान्छु भनेर छाड्ने गर्थिन् विद्यालयको गेटमा ।…

कविताः भगवान्

कोहीकोही यस्तै हुन्छन् "मैले पाइनँ" भन्ने गुनासो कहिल्यै गर्दैनन् कसैले दिएन/गरिदिएन भनेर चित्त पनि दुःखाउँदैनन् उनीहरू आफ्ना लागि आफैँ गर्न सक्छन् । उनीहरूलाई थाह छ- दिएर सकिने भए हामीले कहाँ देख्न पाउथ्यौँ र सूर्यको उज्यालो ?…