कविता – म तिम्री आमाको लोग्ने
रातको अन्तिम प्रहर देखि
ढिकी जाँतो गरेको
भालेको पहिलो डाकसँगै
चारकोस परबाट उकाली ओराली गर्दै
पानीले भरी गाग्रो ल्याएको
अनि मध्यान्नको टन्टलापुर घाममा
दाउरा-घाँस गर्न जङ्गलतिर पसेकी
तिम्री आमाका
जिकिर धेरै…