गजल अनिताको गजल २०७७ जेष्ठ १७, शनिबार ०९:२७ 0 न नजिक भइन्थ्यो,न पीडा हुन्थ्यो घात भएर अहिले जस्तै हामी बसेको भए अज्ञात भएर ।। म अस्ताउन नपाउँदा नै,रात पर्न नपाउँदा नै अरू उदाए हजुरको जिन्दगीमा प्रभात भएर ।। जसको बेहुली भएको सपना हररात देखिन्थ्यो म कसरी जाउँ ?…