कविता वाचन गर्दा कालो मोसोको धम्की
सपना सञ्जिवनीले गएको माघ ३० मा सिंहदरबार महिला मार्च पास कार्यक्रमका अवसरमा वाचन गरेको कविताका कारण कालो मोसो र ज्यानको धम्की पाएकी छन् ।
अब हामी सीता बन्दैनौँ
सहनशील र कोमल जानकी बन्दैनौँ
ए राम, कान खोलेर सुन
तिम्रो पुरूषवादी…