केशमा केवँराको फूल सिउरेकी, मृगको जस्तै नयन भएकी, छिनेको कम्मर, गालामा दिम्पल भएकी, हाँसिली अनि जुनजस्तै धपक्क बलेकी पम्फा सधैं...