आधुनिक आख्यानका धरोहर ध.च. गोतामे
विसं २०३५ सालमा औसत भन्दा अलि मोटो आकारको एउटा उपन्यास प्रकाशित भयो साझा प्रकाशनवाट, ‘घामका पाइलाहरु’ ।
त्यतिबेला प्रकाशन संस्थाहरु कम थिए, कम प्रकाशित हुन्थे । जति प्रकाशित हुन्थे, प्रायः उच्चस्तरकै हुन्थे, त्यसमाथि साझा प्रकाशन वा…