द ह्वाइट टाइगर (सेतो बाघ) / अरबिन्द अडिगा- भाग ४५
बिहानभरि लगातार सिमसिम पानी परिरह्यो । नदेखे पनि पानी परेको आवाज प्रस्ट सुनिन्थ्यो । कार पार्किङमा गएँ, भित्र अगरबत्ती बालेँ, सिट पुछँ, स्टिकर पुछेँ र त्यो कालीको सानो प्रतिमालाई मुखमा च्यापे । ड्राइभरको सिट छेउमा एउटा पोको राखेँ | सबै…