यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ
सान्द्रा सिस्नेरोज
सान्द्रा सिस्नेरोजको यो कथा मैले उनको पहिलो लघुउपन्यास ‘द हाउस अन म्याङ्गो स्ट्रिट’बाट लिएकी हुँ । भिग्नेटे शैलीमा लेखिएको उक्त उपन्यास स–साना कथाहरुको बिम्बात्मक संग्रह हो, जसको प्रमुख पात्र स्पिरेन्जाले आफूजस्तै…