बिजनेस बुक अफ दि इयर २०२२ को लामो सूची जारी
बेलायतबाट प्रकाशन हुने तथा संसारकै प्रख्यात पत्रिका फाइनान्सियल टाइम्स दैनिक पत्रिकाको संयोजनमा वितरण गरिने बिजनेस बुक अफ दि इयर २०२२ को लामो सूची जारी गरिएको छ । आज १६ अगस्तका दिन अखबारले आफ्नो सातौँ पृष्ठमा पूरा पृष्ठभरि विज्ञापन गर्दै…