साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

द टाइम्स

प्रख्यात ऐतिहासिक उपन्यासकार हिलारी रहिनन्

दुई पटक बुकर पुरस्कार जितेकी हिलारी मन्टेलको ७० वर्षको उमेरमा निधन भएको छ । जुलाई ६, १९५२ मा जन्मिएकी उनले वल्फ हल र ब्रिङ अप द बडिज उपन्यासबाट उनले दुई पटक बुकर पुरस्कार जितेकी थिइन् । उनले बेलायती इतिहासका प्रमुख पात्र थोमस क्रमवेलको…

तपाईंलाई राति सुत्दा देखेका सपनाले कत्तिको तर्साउँछन् ?

तपाईंलाई राति सुत्दा देखेका सपनाले कत्तिको तर्साउँछन् ? सपनाले बारम्बार तर्साउँछन् र सातामा कम्तीमा एक पटक तर्साइरहेका छन् भने बुढेशकालमा तपाईं विस्मृतरोग (डिमेन्सिया)को शिकार हुने सम्भावना बढी रहेको वैज्ञानिकहरूले बताएका छन् ।…

जेके रोलिङ वाक युद्धमा उत्रिइन्

बेलायती लेखकहरूको संस्था सोसाइटी अफ अथर्सकी अध्यक्ष जोआने ह्यारिसले उनको धारणा विपरीतका लेखकहरूलाई ज्यान मार्नेसम्मको धम्की आउँदा पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै केही लेखकहरूले उनलाई आक्षेप लगाएका छन् । आक्षेप लगाउनेहरूमा जेके…

बुकर नामाङ्कनमा ८७ वर्षीय बाल उपन्यासकार

एलेन गार्नरले ६२ वर्षअघि पहिलो किताब लेखेका थिए । बालबालिका र लोकगाथाहरुलाई कथानक स्वरुप दिएर लोकप्रिय भएका गार्नर बुकर पुरस्कारको लामो सूचीमा पर्ने सबैभन्दा वृद्ध लेखकमा गनिएका छन् । हाल उनी ८७ वर्षका छन् । उनको ट्रिकल वाकर…

६ महिनामा साढे ६ करोड डलर बढी बिक्री हुने ग्राफिक उपन्यास

२७ वर्षीया एलिस ओसम्यानले लेखेको हर्टस्टपर नामक ग्राफिक उपन्यासले बजारमा आएको ६ महिनाभित्रै एलिसलाई साढे ६ करोड डलर कमाएर दिएको छ । यति छोटो अवधिमा यति धेरै कमाउने लेखिकामध्ये उनी पनि परेकी छन् । खासगरी यो विधामा त उनी दोस्री नायिका…

आफ्नै पुर्खाको धज्जी उडाउने लेखिका पुरस्कृत

एउटा घर छ, समुद्र छेउको यो परित्यक्त घरमा मानिसहरू नबसेको वर्षौं भइसकेको छ । त्यो घर छिर्दा तपाईंको मनमा के कस्ता कुराहरू उठ्छन्, ती भावना समेटेर लेखिएको पुस्तक आइल्यान्ड्स अफ अबान्डनमेन्टः लाइफ इन द पोस्ट ह्युमन ल्यान्डस्केप र यसकी…

चर्चिलको चित्रकला अढाई लाख पाउन्डमा बिक्री हुँदै

वाल्डेमर जानुस्जाक कहिलेकाहीँ हामीलाई बडो अप्ठेरोमा पारिदिन्छन्, प्रशंसकहरुले । राष्ट्रवाद र अन्धोप्रेमले हामीलाई चिताङ खुवाउँछन् कहिलेकाहीँ । यो ठाउँँमा बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले बनाएको एउटा औसत चित्र (जुन अहिले…

रोगलाई जितेर पुरस्कार हात पार्ने लेखिका

मान्छेलाई रोगले कति अशक्त बनाउँछ भन्ने कुरा सुसाना क्लार्कलाई जति कसलाई पो थाहा होला ! अथवा नेपालमै बुझ्ने हो भने आफ्नो अशक्तताले कहिलेकाहीँ कत्तिको दुखाउँछ भन्ने कुरा झमक घिमिरेले पनि बताउन सक्लिान् । तर यसपाला लेखिका सुसाना…

बाल साहित्यले कसरी असर पारिरहेको छ ?

तपाईंले कहिल्यै ख्याल गर्नु भएको छ, बाल साहित्यका चर्चित अनुहारहरू प्रायः पुरूषहरू नै वा बालकहरू नै छन् । चाहे त्यो द भेरी हङ्ग्री क्याटरपिलर होस् या क्याट इन् द ह्याट होस्, चाहे त्यो पिटर र्याबिट होस् या बाबर नै किन नहोस् । त्यहाँ…

सिक्वलको कुराई, एक दशकदेखि साढे पाँच दशकसम्म !

तपाईंलाई कुनै पुस्तक मन पर्यो मानौँ, त्यो पुस्तकको सिक्वलका लागि कति समयसम्म कुर्न सक्नुहुन्छ ? दुई वर्ष ? पाँच वर्ष ? एक दशक ? ओहो ! त्यति समय तपाईंका लागि पर्याप्त नहुन सक्छ है ! हालै एक अखबारी टिप्पणीले चर्चित पुस्तकका चर्चित…