समर यामका लागि तात्ताता किताबहरूको सूची
युरोपमा यतिबेला समर याम चलिरहेको छ । समर याम अर्थात् घमाइलो समय । गर्मीको यो बेला प्रायः युरोपमा स्कुलहरू लगभग बढीमा दुईदेखि अढाई महिनासम्म बिदा हुने गर्छ । विद्यार्थीहरूले यही बेला कलेज वा स्कुल शुल्क जुटाउन बाहिरतिर काम गर्ने गर्छन् ।…