द काइट रनर, भागः चौबिस अंशः तीन
भागः चौबिस, अंशः तीन
उसको अनुहार कुच्चियो र उसले आफूलाई सम्हाल्नलाई बल गर्यो ।
"मेरो बुबाले भन्ने गर्नु हुन्थ्यो कि खराब मान्छेको पनि मन दुखाउनु राम्रो काम हैन । किनभने तिनीहरूले राम्रो नराम्रो जानेको हुन्नन् र नराम्रा मान्छे…