लघुकथा लघुकथा: धन्यवादको खोजीमा २०७७ मंसिर ३०, मंगलवार ०९:३२ 0 ‘ल ! बधाई छ है । आज तपाईंको लेख निस्केछ ।’ ‘आहा ! कति राम्रो लेख ! तपार्ईले त आज खाजा नखुवाई हुँदैन है मित्र । अब त तपाईं पनि लेखक बन्नु भयो नि !’ साथीहरुको कुरा सुनेर उसको मुहारमा खुसी छायो । कैयन् दिनदेखि…