रम्बास कविता : कवितामा नयाँ आयाम
साहित्यको मूल विषय नै मानिस अनि यसको सर्वोपरि विकास । यसमा आउने कुरा नै हो मानिस अनि प्रकृति । मानिसले मानिस र प्रकृतिमा जे देख्छ त्यही लेख्छ । दृष्टिकोण उसको आफ्नो हो । कसैलाई मन पर्ने नपर्नेसँग सरोकार हुँदैन । जीवन जिउने प्रक्रियामा…