पवित्र धार्मिकस्थल,आध्यात्मिक क्षेत्र देवघाटधाम,तनहूँमा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा”मकर-काव्य-यामिनी”को १९ औँ शृङ्खला सम्पन्न हुने भएको छ । वि.सं.२०६० सालबाट निरन्तर सञ्चालन भइरहेको...