विन्द्या र सुमनलाई सम्मानको घोषणा
श्री बबरसिंह, देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।
प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति पुरस्कार सम्मान २०७८ आख्यानकार कवि विन्द्या सुब्बालाई प्रदान गरिने भएको छ ।
पाँचदशक…