इन्सको आयोजनामा पोर्चुगलमा बृहत देउसी-भैलो कार्यक्रम सम्पन्न
लिस्वन, अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको आयोजनामा लिस्वनस्थित बेलाभिस्ता पार्कमा गत आइतबार देउसी-भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रवासमा नेपाली संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ…