साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

दुलुमणि देवी उपाध्याय (असम)

लघुकथा : आदर्श

सुभाष सर भन्नेबित्तिकै छात्रछात्राहरू विरक्त हुन्छन् । विद्यालयको गणितजस्तो विषय हेलचेक्राइँ गरेर दिनदिनै आफ्नै व्यस्तता देखाउँदै हिँड्छन् । प्रधान शिक्षक पनि केही भन्नै नसक्ने । "सर आज पि. एम आउँछ म विद्यालयको बाउन्ड्रीवाल ग्रान्ड…

कविता-के छोरी सन्तान हैन ?

आज जीवन सागरको माझटापुमा उभिएर म प्रकृतिको सुन्दरतामा मग्न भएर हेरिरहेकी थिएँ कतै सुन्दर फूलको बगैँचा कतै सुन्दर फलको बगैँचा कतै अग्ला-अग्ला पहाड कतै सुकेको बालुवा आफ्नो आफ्नो सुन्दरतामा सबै छन् हाँसी खुसी भन्दैन सृष्टिले…

यो कस्तो प्रश्न हो ?

यो कस्तो प्रश्न हो ? मैले बुझ्नै सकिनँ म को हुँ र के गर्दै छु ? भन्ने कुरा आज पनि जानिनँ भने मलाई जिज्ञासा राख्नेहरूलाई कसरी बुझाउनु मैले मेरा छोरा, नातिलाई के दिनु मैले ? मेरा हजुरबुबाले के दिनुभयो ? भन्ने…