अलिखित: आफ्नै माटोमा गुमनाम बाँच्नेहरूको दुर्दान्त कथा
कोही कहिल्यै तराई नझरेका, कोही कहिल्यै गाउँ नटेकेका र कोही त कहिल्यै काठमाडौं नछोडेका ती युवाहरूले तराईको सो देहाती गाउँमा देखेका कुराहरूमा केन्द्रीत छ कथा। ती युवाहरूले बढी देखे मात्रै, किनकि त्यहाँका मान्छेहरूको नियतिमा उनीहरू मुकदर्शक…