कविता कविता – भोक दीपान्विता गजुरेल २०७८ श्रावण १७, आईतवार १०:२१ 0 आजभोलि रित्ता झुपडीदेखि सत्ताको फेरो लाउँदै चरित्रको चरम सिमानामा पुगेका उन्माद आँखासम्म पनि ब्रह्मपुत्रको आयतनमा अझै मौलाइरहेछ । उत्पीडनले सुकेका स्नायुमा छिलबिलाएका छन् धेरै प्रज्ञाका ऊर्जाहरू ।…