दिवाकर न्यौपानेका मुक्तक
१.
भन्छन् चोट सधैँ दिएर उसको, अस्तित्व पार्छु खुँड़े,
फर्की हेर्नु टुसा ल फाल्छु म दुई, मुन्टा कसैले चुँड़े ।
थिच्दै मिच पखाल है जगतमा, भन्ने नभन्ने पनि
उच्चालेर पछारी दुर्गुणहरू, उच्छिट्टिएरै उड़े ।।
२.…