चाहिँदैन प्यार अब किन्तु म म रहन सकिनँ म को हु ? मलाइ नै थाहा छैन कसलाई थाहा छ ?...
नशाले ढलेँ म भट्टी रित्तिएन, सितनमा उनको याद थियो । पूर्णिमाको दिन चन्द्रमा हरायो, उनको साथको त्यो अन्तिम रात थियो...