साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

दिपक घिमिरे

कविता- दुई गल्ली दुई चोक

यो बास्नादार चोकबाट त्यो रङ्गिन गल्लीसम्म पुग्छु म यो गन्हाउने चोकबाट त्यो रङ्गहीन गल्लीसम्म पुग्छु म म धाइरहँदा त्यो गल्लीहरूमा म पुगिरहँदा त्यो चोकहरूमा बास्नादार चोकमा नाङ्गोपना झपक्क छ। गन्हाउने चोकमा भोकोपना लपक्क छ ।…

कविताः  मान्छे भएर नभएको मान्छे

म ! म कहिलेकाहीँ सहिदको सालिकहरू हेरिरहन्छु त्यो पनि त मान्छे हो । खैर !! बोल्दैन । खाँदैन पनि । लाउँदैन पनि । हेर्दैन पनि । आत्मा भएर पनि छैन कि ? तै तै बोलिहाल्छ कि भनी म उसको कहिले दायाँ हात चिमोटिदिन्छु । कहिले बायाँ…