प्रेम २०७७ जेष्ठ २३, शुक्रबार १४:४५ 0 फेरि नफर्किने गरी तिमी आउँदैनौ भने भो अब कहिल्यै नआऊ म पर्खाइको एउटा उत्कर्षसँग गहिरो प्रेम सम्बन्धमा छु त्यही दिन हो मैले पहिलोपटक बताससँग कुरा गर्न सिकेको जुन दिन हामी सपनाहरुको थैलो कसेर छिट्टै बाँधिने बाचामा एक्लिएका थियौँ…