साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

दिनेश पाण्डेय

क्रिकेट अभ्यासीको मानवजीवनको यथार्थतासँग नजिक रहेकाे उपन्यास – एक युवक

किशोरावस्थामा प्रायः जैविक रूपमा नै सबैमा घटीबढी देखा पर्ने प्रेमतरङ्गलाई मुख्य कथावस्तु बनाइएको “एक युवक” लालुप्रताप शाहको पहिलो उपन्यास हो । सुदूर पश्चिम नेपालका एक विद्यार्थी काठमाडौँमा कलेज पढ्न बस्ताको अवधिमा भोगेका सङ्घर्षमय…

छन्द-कविता : संसार

छन्द - अनुष्टुप् शास्त्राध्ययनले गाँठो गाह्रो पर्छ फुकाउन यसमै घोत्लिऊ प्यारी बुझ्ने छौ अनि जीवन।।१।। आफैँ निर्माण ऊ गर्छ आफैँ साथ रमाउँछ आफैँ पति तथा पत्नी आफैँ सन्तान पाउँछ ।।२।। आफैँ यो सृष्टि…

युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा

माता पिता चरणमा शीर यो झुकाई विद्वान्हरू जति सबैसँग माझ आई। पाऊँ भनेर कविता सहजै रचाई सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।१ घोटी सदा कलम ती कविता कसीमा बित्दै गए समय सिद्धि लिई असीम नेपाल-कानन-विहङ्गम-ऋद्धिलाई सम्झन्छु नित्य युगका…