दिनेशराजको गजल
लेख्नेले तिमीलाई जिन्दगी, मलाई याद लेखिदियो कि !
तिमीले झैं खुसीको बीच पाना नै च्यातिदियो कि !
सबथोक बिक्दा नि कहिल्यै नबिकेको तिम्रो मन
पीर लाग्छ केही पनि नबिक्दा बिकिदियो कि !
हावा वेगले चल्दा पनि तीन ठाउँ भाँचिन्छु म
पराइले…