चर्चित रेडियो प्रस्ताेताका नाममा ५१ लाखकाे अक्षयकाेष
साहित्यकार एवं आफ्नो समयका चर्चित रेडियो कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिकाे नाममा साहित्यिक, सामाजिक संस्थाकाे स्थापना गरिने भएकाे छ । ५१ लाख रूपैयाँ अक्षयकाेषसहित दाहाल यज्ञनिधि-सुधा सदनकाे स्थापना गरिने भएकाे हाे ।
साहित्यकार…