साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

दार्जीलिङ

कविताः बाँच्दैछु

आशिक छेत्री बाँच्नु, मार्नु पर्छ अरे आत्मा! देखेर पनि देखिन भन्नुपर्छ अरे! सुनेर पनि सुनिन भन्नुपर्छ अरे! समयसँगै हुर्कन्दैछु म बाँच्दैछु ! मलाई सरोकार नराख्नु भनेका कुराहरुमा सरोकार राख्न मनलाग्छ जिउँदो हुनुको प्रमाण…

व्यङ्ग्य-कथा : पाङ्ग्रे छाता

कुनै दाम्रे गाउँमा एक जना स्वाभिमानी चाम्रे नेता थियो । ऊ सधैँ राजनीतिक कार्यक्रममा साह्रै व्यस्त रहन्थ्यो । एक दिन उसले भान्साघरमा गएर आफ्नो भान्सेलाई भन्यो, “मलाई आज जनसभामा जान हतार छ, चाँडो गरी अलि राम्रो खाना बनाऊ ।” तब भान्सेले…