साहित्यकार पुडासैनीले गरे नेपालका लागि नौलो विषयमा पी.एच.डी.
साहित्यकार तथा आर्थिक व्यवस्थापन विज्ञ, नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी दामोदर पुडासैनीले आफ्नो विद्यावारिधि पूरा गरेका छन् । उनको विद्यावारिधिका लागि अध्ययनको विषय "प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन"…