चर्चाको शिखरमा डा. पुडासैनीको ग्रीष्मको नीलो बतास
नेपाली साहित्य जगतमा यतिखेर डा. दामोदर पुडासैनीको नियात्रासङ्ग्रह— ग्रीष्मको नीलो बतास चर्चाको शिखरमा रहेको छ । डा. पुडासैनीको यो पुस्तक रत्न पुस्तक भण्डार, नेपालले प्रकाशमा ल्याएको हो ।
डा. पुडासैनीको ग्रीष्मको नीलो बतासमा…