दानिसका दामी तस्बिरहरू
फोटोग्राफीमा पुलित्जर पुरस्कार विजेता भारतीय फोटोग्राफर दानिस सिद्दिकीको अफगानिस्तानमा गएको साता १६ जुलाईमा हत्या भयो । खासगरी अफगानी सुरक्षा फौज र तालिबानी लडाकुहरुबीच भइरहेको लडाइँका तस्बिरहरु खिच्ने क्रममा अफगानिस्तानको कान्दाहारमा…