अप्रत्याशित घटना
आज मेरो कानमा कतैबाट माइकको स्वर गुन्जिरहेको छ । कतै कसैको बिहे रहेछ । तर म, अन्जान मान्छेलाई यो बिहेसित के लिनु न दिनु ? यो गाउँमा बसेको हप्ता पनि भएको छैन । धन्य हो कि मलाई अन्धो बाजेले बास बस्न दिनुभयो ।
“बाबु, जति दिन चाह्यो त्यति…