७०० वर्षपछि दाँतेमाथिको प्रतिबन्ध हटाउन उनका सन्ततिको माग
इटालेली भाषाका पिता तथा डिभाइन कमेडीका सर्जक कवि दाँते एलिघिएरीलाई निन्दाभन्दा माथि राखिन्छ । तर १४ औँ शताब्दीमा एक समय यस्तो पनि थियो, जुन बेला दाँतेले दुई दशकसम्म राजनीतिक कोपभाजन सहनु परेको थियो । जसका कारण उनी देश निकालामा मात्र…