मुटु भित्रै भए पनि, छामिरहूँ जस्तो हुने, आँखाभित्रै भए पनि, हेरिरहूँ जस्तो हुने। बानी यस्तो परिसक्यो, भनी साध्य छैन, तिमी...