साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

दलित

मृत्युको चेहेरा

चिथोरेर गयो हल्लाहरूको कोसेली बोकेर आएको हावाको झोक्का हल्ला त वास्तविक नै थियो तर हल्लै हल्लामा हल्ला मात्रै आएको बुझिएन बित्थामा मनलाई साँच्चै रेटेर आयो~ गयो भन्नेले भन्दिए पृथ्वीको कोखमा भूकम्प आयो~गयो यत्तिकै भत्किए कमजोर मनहरू…

प्रश्नहरू

भन्ते, आज सोध्न मन छ ती मानिसहरु सित, जो आफ्ना क्षणिक प्यासहरु बुझाउन प्रथम स्वप्नदोषको अनुभूति नगरेकी मेरी छोरीको जवानी पिउन आउँछ्न्, तिनलाई मैले छोएको किन पानी अछुतो हुन्छ? ती जो सधैँ मेरो भट्टीको सोमरसको घैँटो रित्त्याएर जान्छन्…

रूकुम हत्या प्रकरण र नेपालमाथि प्रश्न–तिम्रो पहिचान के हो?

रुकुम जिल्ला चौरजहारी नगरपालिका–८ सोतिमा भएको जातीय विभेद जोडिएको पाशविक हत्या काण्डले यतिबेला सिंगो देश तरंगित बनेको छ। सामाजिक संजाल देखि सडक र सदनसम्म यतिबेला यो घट्ना चर्चा र बहसमा छ। यही घट्नासँग जोडेर एक पटक दलित शब्द ट्रेंडिङमा…

शरीर पहिला कि भाषा ?

दर्शनशास्त्रमा एक महत्त्वपूर्ण प्रश्न छ, पदार्थ पहिला कि चेतना ? यहीँबाट मोटामोटी दर्शन प्रतिको हाम्रो बुझाइ र पक्षधरता छुट्टिन्छ । ब्रम्हाण्डमा पहिला पदार्थको अस्तित्व स्वीकार गर्नेहरू भौतिकवादी भए । उनीहरूले विज्ञानलाई माने । चेतनालाई…

चौरजहारी हत्याकाण्डको वास्तविकता

(केही दिनअघि आफ्नी प्रेमिकालाई भगाएर विवाह गर्न गएका एक दलित युवकलाई रूकुमको चौरजहारीका केही बासिन्दाले कुटपिट गरी हत्या गरे । यसको अहिलेसम्म एकतर्फी व्याख्या भइरहेको छ । त्यसलाई घटनामा गएर होइन, समाजशास्त्रीय विश्लेषण गरिनुपर्छ ।…

म अपराधी

केही दिनअघि आफूले प्रेम गरेकी युवतीलाई विवाह गर्न जाँदा जाजरकाेटका नवराज विकलाई गाउँलेहरूले घेरेर कुटपिट गरे । भाेलिपल्ट उनकाे शव स्थानीय खाेलामा फेला पर्यो । यसले नेपाली समाजकाे चरित्र उदाङ्गो पारेकाे छ । याे त पछिल्लाे उदाहरण मात्र हाे ।…