साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

दधि अधिकारी

फेरि माया जाग्यो होला

सिरेटो पो चल्यो आज कतै पानी पऱ्यो होला उज्यालो पो भयो रात बादल सबै फाट्यो होला । लत्याएर गए पनि हाँस्यौ भेट्दा आज मलाई आँखामाथि आँखा पर्दा फेरि माया जाग्यो होला । गाह्रो हुन्छ मेटाउन एकपटक लेखेपछि हत्केलामा मेरै नाम धेरैपटक…

कविताः किन साथी ?

हरेक क्रान्तिका परिणाम सुखद हुने भए साथी उत्तर कोरियाका दाय योङ्ग हो1 हरु यालु नदी2  किन पार गर्थे रुकुमका राम मगरहरु अरब किन छिर्थे आदर्श र वास्तविकता फरक छ साथी यदि एउटै हुने भए चीनका ग्याङ्ग अफ…